काठमाण्डौ। एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले विभन्नि पदमा कर्मचारी माग गरेको छ ।
कम्पनीले मूख्यप्रबन्धक, बरिष्ठ प्रबन्धक, प्रबन्धक, नायव प्रबन्धक, सहयाक प्रबन्धक, बरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाइजरसमेत गरी विभिन्न पदका लागि ४५ जना कर्मचारी माग गरेको हो ।
विभिन्न पदका लागि अलग अलग शैक्षिक योग्यता कायम गरिएको छ ।इच्छुक व्यक्तिले आगामी कात्तिक १२ गतेसम्ममा कम्पनीको वेबसाइटमार्फत् आवेदन दिइसक्नु पर्नेछ ।
कम्पनीले ७४ जिल्लामा २८७ शाखा कार्यालयहरुमार्फत् लघुवित्त कार्यक्रमहरु सञ्चालन गरी वित्तीय पहुँच पुर्याउन योगदान गरिरहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19