काठमाण्डौ । मर्चेन्ट बैंकर्स एसोसिएसन नेपाल (एमबान)ले यही भदौ १७ गते ‘एमबान स्पोर्ट मिट–२०२२’ आयोजना गर्ने भएको छ।
इभेन्ट कोर्ट प्रालिको व्यवस्थापनमा स्पोर्ट मिट काठमाण्डौको भत्केको पुलस्थित धनयन्तरी कोर्टमा हुनेछ। प्रतियोगितामा मर्चेन्ट बैंक तथा क्यापिट मार्केटका प्रतिनिधिहरुले प्रतिस्पर्धा गर्नेछन्।
स्पोर्ट मिटअन्तर्गत टेबल टेनिस र ब्याडमिन्टन प्रतियोगिता हुनेछन्।
प्रतियोगिताको वेब पाटर्नरमा गोल नेपाल डट कम रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19