काठमाण्डौ । स्थानीय निकायको पहिलो चरणको मतदानको प्रारम्भिक नतिजाहरु धमाधम आइरहेका छन् । प्रारम्भिक चरणमा आएका नतिजालाई हेर्दा एमालेले सबैलाई उछिनेको छ । 

एमालेले ३६ स्थानमा अग्रता लिएको छ भने कांग्रेसले २५ स्थानमा । संसदमा समेत तेश्रो दल माओवादी केन्द्रको प्रारम्भिक नतिजामा पनि तेश्रो स्थान नै देखिएको छ । माओवादीले १२ स्थानमा अग्रता लिएको छ । यसमध्ये एक ठाउँमा नयाँ शक्ति, एक ठाउँमा नेपाल मजदूर किसान पार्टी र एक ठाउँमा स्वतन्त्र उम्मेद्वारले अग्रता लिएका छन् । यो समाचार तयार पार्दासम्म चौथो शक्तिको रुपमा हेरिएको राप्रपाको कतै पनि अग्रता देखिएको छैन । 

हालसम्म प्राप्त सूचनाका आधारमा विभिन्न दलहरुले अग्रता लिइरहेका क्षेत्रहरु यसप्रकार छन् :

एमाले अग्रता लिएका क्षेत्र
१.पोखरा लेखनाथ महानगरपालिका
२.सुर्खेत गुुर्भाकोट नगरपालिका
३.हेटौडा उपमहानगरपालिका
४.बाग्लुंगको बडीगाढ गाउँपालिका
५.चितवनको इच्छाकामना गाउँपालिका
६.सुर्खेतको चौकुने गाउँपालिका
७. चितवनको माडी नगरपालिका
८.भक्तपुरको सूूर्यविनायक नगरपालिका
९.दैलेखको भैरवी गाउँपालिका
१०.मकवानपुरको मनहरी गाउँपालिका
११.दैलेखको भगवतीमाई गाउँपालिका
१२.कास्कीको रुपा गाउँपालिका
१३.रामेछाप नगरपालिका
१४.धादिंगको धुनीबेसी नगरपालिका
१५.तनहुँको म्याग्दे गाउँपालिका
१६.रामेछापको गोकुलगंगा गाउँपालिका
१७.बाग्लुंगको ढोरपाटन गाउँपालिका
१८.सल्यानको त्रिवेणी गाउँपालिका
१९.नवलपरासीको हुप्सेकोट गाउँपालिका
२०.सल्यानको शारदा नगरपालिका
२१.नवलपरासीको देवचुली नगरपालिका
२२.नवलपरासीको गैडाकोट नगरपालिका
२३.मादी गाउँपालिका
२४.मकवानपुरको थाहा नगरपालिका
२५.काभ्रेको बनेपा नगरपालिका
२६.नुवाकोटको तारकेश्वर गाउँपालिका
२७.नूवाकोटको विदूर नगरपालिका
२८.ललितपुर महानगरपालिका
२९.लमजुंगको बेसीसहर नगरपालिका
३०.लमजुंगको राइनास नगरपालिका
३१.बाग्लुंगको काठेखोला गाउँपालिका
३२.काठमाण्डौको किर्तिपुर नगरपालिका
३३.काठमाण्डौको दक्षिणकाली नगरपालिका
३४.काठमाण्डौको बुढानीलकण्ठ नगरपालिका
३५.काठमाण्डौको शंखरापुर नगरपालिका
३६.काठमाण्डौ महानगरपालिका
३७.डोल्पाको मुड्केचुला गाउँपालिका
३८.धादिंगको सिद्धलेक गाउँपालिका
३९.बाग्लुंग नगरपालिका
४०.ललितपुरको गोदावरी नगरपालिका
४१.चितवनको रत्ननगर नगरपालिका
४२.काठमाण्डौको नागार्जुन नगरपालिका
४३.काठमाण्डौको टोखा नगरपालिका

कांग्रेसले अग्रता लिएको क्षेत्र
१.व्यास नगरपालिका
२.मकवानपुरको इन्द्रसरोवर गाउँपालिका
३.सुर्खेत बराहताल गाउँपालिका
४.बाग्लुंगको तमानखोला गाउँपालिका
५.जाजरकोटको कुशे गाउँपालिका
६.रुकुमको मुसीकोट नगरपालिका
७.मकवानपुरगढी गाउँपालिका
८.मध्यपुर थिमी नगरपालिका
९.लमजुंगको दोर्दी गाउँपालिका
१०.दैलेखको नारायण नगरपालिका
११.नवलपरासीको बुलिंगटार गाउँपालिका
१२.नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका
१३.नवलपरासीको मध्यविन्दु नगरपालिका
१४.नवलपरासीको कावासोती नगरपालिका
१५.तनहुँको बन्दीपुर गाउँपालिका
१६.नुवाकोटको ताँदी गाउँपालिका
१७.गोरखाको गोरखा नगरपालिका
१८.चितवनको राप्ति नगरपालिका
१९.सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका
२०.सुर्खेतको चिङगाड गाउँपालिका
२१.काठमाण्डौको कागेश्वरी नगरपालिका
२२.काठमाण्डौको चन्द्रागिरी नगरपालिका
२३.काठमाण्डौको गोकर्णेश्वर नगरपालिका
२४.मुस्तांगको लोमान्थांग गाउँपालिका
२५.डोल्पाको ठूलीभेरी नगरपालिका

माओवादीले अग्रता लिएको क्षेत्र
१.रसुवाको कालिका गाउँपालिका
२.गोरखाको गण्डकी गाउँपालिका
३.सल्यानको दार्मा गाउँपालिका
४.सल्यानको ढौरचौर गाउँपालिका
५.सल्यानको कपुरकोट गाउँपालिका
६.सुर्खेतको भेरीगंगा नगरपालिका
७.आबुखैरेनी गाउँपालिका
८.रुकुमको चौरजहारी नगरपालिका
९.धादिंगको नेत्रावती गाउँपालिका
१०.मकवानपुरको बागमति गाउँपालिका
११.धादिंगको थाक्रे गाउँपालिका
१२.जाजरकोटको त्रिवेणी नगलगाड नगरपालिका

नेमकिपा
१.भक्तपुर नगरपालिका

नयाँशक्ति
१.गोरखाको पालुंगटार नगरपालिका

राष्ट्रिय जनमोर्चा
१.बाग्लुंगको बडिगार्ड गाउँपालिका