काठमाण्डौ । कर्मचारी सञ्चयकोषले विभिन्न पदमा स्थायी पदपूर्ति हुने गरी २८ कर्मचारी मागेको छ। 

सञ्चयकोषले प्रशासन समूहको शाखा अधिकृतको पदमा ४ जना र कानून समूहका लागि एकजना शाखा अधिकृत माग गरेको छ।

प्रशासन समूहका लागि प्रमुख सहायक पदमा २३ जना कर्मचारी माग गरिएको छ । 

सञ्चयकोषले प्रकाशन गरेको कर्मचारी आवश्यकता सम्बन्धी सूचना यस्तो छ :