 
                     
                                
                             
                                    काठमाण्डौ । मञ्जुश्री फाईनान्स लिमिटेडले काठमाण्डौको कलंकीमा शाखा विस्तार गरेको छ।
कलंकी शाखाको उद्घाटन मञ्जुश्री फाइनान्सको संस्थापक अध्यक्ष तथा नेपाल सरकारका पूर्वमुख्यसचिव दामोदरप्रसाद गौतम, संस्थाकी अध्यक्ष इन्दिरा पण्डित घिमिरे र कामनपा–१४ की वडाअध्यक्ष शोभा सापकोटाले संयुक्त रुपमा एक समारोहका बीच गरेका छन्।
फाइनान्सले विप्रेषण, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र एटीएम सेवालगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिँदै आएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19