काठमाण्डौ । देशकै पुरानो महानगर काठमाण्डौको पछिल्लो मत परिणाम सार्वजनिक गरिएको छ । जसअनुसार एमालेका मेयर पदका उम्मेद्वार विद्यासुन्दर शाक्यले निकटतम प्रतिदन्दी कांग्रेसलाई ५ सय ११ मतले पछाडि पारेका छन् ।
शाक्यको १३८६ मत आयो भने उनका निकटतम प्रतिदन्दी कांग्रेसका राजुराज जोशीको ८७५ मत आएको छ । तेश्रो स्थानमा ६८३ मतसहित विवेकशीलकी रञ्जु दर्शना छिन् भने साझा पार्टीका किशोर थापाले ५ सय १८ मत ल्याएका छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19