काठमाण्डौ । कामना सेवा विकास बैंक र अन्नपूर्ण गार्डेन क्याफे एन्ड लाउन्जबीच बिहीबार मर्चेन्ट सम्झौता भएको छ।
सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सबैले पोखराको लेकसाइडस्थित रेस्टुरेन्टले प्रदान गर्ने सेवासुविधामा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।
बैंकसँग आबद्धताको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ। यस सम्झौताबाट बैंकसँग आबद्ध सबैले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago