काठमाण्डौ। कामना सेवा विकास बैंकले आफ्नो १५ औँ वार्षिकोत्सवका अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाण्डौ जिल्लाको सोह्रखुट्टेस्थित नेपाल वरिष्ठ नागरिक समाजद्वारा सञ्चालित वृद्धाश्रममा खाद्यान्न तथा अन्य सामग्री सहयोग गरेको छ।
उक्त कार्यक्रममा बैंकको काठमाण्डौ क्षेत्रीय प्रमुख, रिकभरी विभाग प्रमुख तथा स्थानीयको उपस्थिति थियो।
बैंकले देशका विभिन्न भागहरुमा यस्ता सामाजिक कार्यहरु गर्दै आइरहेको र आगामी दिनहरुमा समेत यसलाई अझै फराकिलो र प्रभावकारी बनाउँदै लगिने जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19