काठमाण्डौ । कामना सेवा विकास बैंक र सिद्धार्थ बिज्नेस ग्रुप अफ हस्पिटालिटीबीच छुट सम्झौता सम्पन्न भएको छ।
अब बैंकका कर्मचारी तथा ग्राहकले सिद्धार्थ बिज्नेस ग्रुपअन्तर्गतका देशभर फैलिएका विभिन्न होटेल, रिसोर्ट, रेस्टुरेन्ट तथा क्याफेहरुमा प्रदान गरिने उत्कृष्ट सेवासुविधाहरुमा आकर्षक छुट प्राप्त गर्नेछन्।
बैंकको ग्राहक भएको कुनै पनि प्रमाण पेस गरी यो सुविधा सजिलै प्राप्त गर्न सकिनेछ।
यस सम्झौताबाट ग्राहकले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19