काठमाण्डौ । कृषि बिकास बैंकले विभिन्न पदका लागि माग गरेको आवेदनको शुल्क मोबाइलमा खल्ती डिजिटल वालेटबाट भुक्तानी गर्न सकिने भएको छ।
कृषि विकास बैंकले प्रकाशन गरेको विज्ञापनमा बैंकको वेबसाइटबाट अनलाइन आवेदन गर्न सकिन्छ। अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीको विकल्पमा खल्ती डिजिटल वालेट छनोट गर्नुपर्छ।
खल्ती छनोट गरेपछि आफ्नो युजरनेम र पासवर्ड हालेर लगइन गरेपछि तोकिएको शुल्क भुक्तानी गर्न सकिन्छ। कृषि बिकास बैंकले विभिन्न पदमा करिब ४०० जना कर्मचारीका लागि आवेदन आह्वान गरेको छ।
यो पनि हेरौँ – कृषि विकास बैंकमा ३२६ जनाका लागि जागिर खुल्यो, यसरी दिनुहोस् दरखास्त
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19