काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई ७ वर्षे अवधिको ६ अर्ब रुपैयाँ कृषि ऋणपत्रको डिबेन्चर रजिस्ट्रारमा नियुक्त गरेको छ।
कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रमा दीर्घकालीन साधनको उपलब्धता सहज बनाउन कृषि विकास बैंकले कृषि ऋणपत्र जारी गरिएको हो।
उक्त सम्झौतामा कृषि विकास बैंकका तर्फबाट प्रमुख वित्तीय अधिकृत यज्ञप्रकाश न्यौपाने तथा एनआईबिएल एस क्यापिटलका तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19