काठमाण्डौ । केएल दुगड ग्रूपले कोर्निटोस ब्राण्डका नाचोस क्रिस्प्स, डिप्स र क्रस्टीज नेपालमा बितरण सुरू गरको छ ।
मकैबाट बनेको कोर्निटोसको स्न्याक्सहरु, ग्लुटेन-मुक्त, शून्य प्रतिशत ट्रान्स-फ्याट, कोलेस्ट्रोल-मुक्त, तथा शतप्रतिशत शाकाहारी हुन्छन्।
गुणस्तरको कोर्निटोस नाचोस क्रिस्प्स विभिन्न स्वादहरूमा उपलब्ध छन् ।
किङ्ग करी, चीजी गार्लिक, पेरी पेरी, दिल्ली चाट, लेमोन चिल्ली, इटालियन चीजीस यी स्वादहरु छण् ग्रामको उपभोक्ता प्याकमा उपलब्ध छन्।
अब ग्राहकले भाटभटेनी, बिगमार्ट, दराजडटकममा तथा स्थानीय किराना पसलहरुमा कोर्निटोसको स्न्याक्सहरु सजिलै प्राप्त गर्न सकिने कम्पनीले बताएको छ ।
केएल दुगड ग्रूपले ज्ञान चक्की आटा, धारा शुद्ध तोरीको तेल, धारा हेल्थ सूर्यमुखी तेल, ज्ञान चामल जस्ता उच्च गुणस्तरको विभिन्न खाध्य सामग्री उपभोक्ता माझ उपलब्ध गराउँदै आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19