काठमाण्डौ । ‘खल्ती’ डिजिटल वालेटले आफ्नो भाइबर कम्युनिटीमा “खल्तीमा आइफोन १२” नामक अभियान सञ्चालन गरिरहेको छ। जसअन्तर्गत १ भाग्यशाली विजेताले आइफोन १२ जित्न सक्नेछन्।
अहिलेको समयमा क्याम्पेन प्रयोगकर्तालाई प्रविधिसँग अझै नजिक्याउने ठूलो माध्यम बनेको छ। यसैअन्तर्गत खल्तीले ल्याएको हो 'खल्तीमा आइफोन १२' अभियान। यस अभियानमा एक भाग्यशाली विजेता लक्की ड्रमार्फत छानिनेछन् र आइफोन १२ जित्नेछन् ।
यसका लागि खल्ती भाइबर कम्युनिटीमा जोइन गरी खल्ती स्टिकर डाउनलोड गर्नुपर्नेछ। खल्ती एप भित्र गइ “खल्तीमा आइफोन १२” सेक्सनबाट रु। २० को रिचार्ज गर्नुपर्नेछ।
यतिमात्र हैन खल्तीले आफ्नो भाइबर कम्युनिटीमा अझै थुप्रै रमाइलो हुने खेलजस्तै क्विज र गिबअवेहरु पनि गरिरहेको हुन्छ। जसअन्तर्गत जोकोहीले थुप्रै कुपन तथा उपहारहरु पनि जित्न सक्छन्। यो अफर चैत १५ सम्म लागू हुने खल्डीले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19