Gagan and Rajan
काठमाण्डौ । देशव्यापी रुझान झै काठमाण्डौ ४ मा पनि बाम गठबन्धनकै उम्मेद्वारले सुरुवाती अग्रता लिएका छन् ।
यो क्षेत्रमा कांग्रेसका चर्चित युवा नेता गगनकुमार थापा बाम गठबन्धनको तर्फबाट एमाले उम्मेद्वार राजन भट्टराईसँग २ सय मतले पछि परेका छन् ।
प्रारम्भिक नतिजा अनुसार राजन भट्टराईले १२३९ मत पाएका छन् भने गगन थापाले १०४१ मत पाएका छन् । मतगणना जारी छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19