काठमाण्डौ । 'Access to All' मूल नारासहित नेपाल भर शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको गरिमा विकास बैंकले लुम्बिनी प्रदेशको बर्दिया जिल्लामा भुरिगाउँ शाखा सञ्चालनमा ल्याएको छ।
बैंकको यो ११६ औँ शाखा हो। यो शाखाबाट स्थानीय सेवाग्राहीले सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्ने बैंकले जनाएको छ।
यससँगै गरिमा विकास बैंकले नेपालभर ११६ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटीएमबाट सरल, सुलभ तथा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19