 
                     
                                
                             
                                    काठमाण्डौ। गरिमा विकास बैंकले धनकुटा र चन्द्रगढीमा नयाँ शाखा विस्तार गरेको छ।
‘एक्सेस टु अल’ मूल नारासहित शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको गरिमा विकास बैंकले प्रदेश नं १ अन्तर्गत धनकुटा जिल्लाको सदरमुकाम धनकुटामा र झापा जिल्लाको सदरमुकाम चन्द्रगढीमा शाखा विस्तार गरी सञ्चालनमा ल्याएको हो।
यीसँगै गरिमा विकास बैंकको देशभर ११८ शाखा संख्या पुगेको छ। बैंकले देशभर ११८ शाखासँगै एउटा एक्सटेन्सन काउन्टर र ५१ एटीएमबाट सरल, सुलभ तथा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19