 
                     
                                
                             
                                    काठमाण्डौ । गरिमा विकास बैंकले नेपालकै पर्यटकीयस्थल पोखराको फेवातालदेखि सराङकोटसम्म हालसालै सञ्चालनमा आएको अन्नपूर्ण केबलकारमा आकर्षक छुटसम्बन्धी सम्झौता गरेको छ।
सम्झौताअनुरुप गरिमा विकास बैंकको मोबाइल बैंकिङ तथा डेबिट कार्ड प्रयोग गर्ने सेवाग्राहीले केबलकारको टिकट मूल्यमा १०% छुट प्राप्त गर्नेछन्।
हाल गरिमा विकास बैंकले नेपालभर ११९ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५१ एटीएमबाट सरल, सुलभ एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19