 
                     
                                
                             
                                    काठमाण्डौ। गरिमा विकास बैंकले लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको बुटवलस्थित ड्राइभरटोलमा शाखा विस्तार गरेको छ।
बैंकले ड्राइभरटोल शाखा सञ्चालनमा ल्याएको हो। योसँगबाट बैंकले सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराउनेछ।
यो शाखासँगै गरिमा विकास बैंकको नेपालभर शाखा संख्या १२१ पुगेको छ। यसका साथै बैंकले १ एक्सटेन्सन काउन्टर र ५१ एटीएमबाट सरल, सुलभ तथा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19