 
                     
                                
                             
                                    काठमाण्डौ। गरिमा विकास बैंकले सदैव संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकताका साथ आत्मसाथ गरी समाजको विकास र स्तरोन्नतिका लागि निरन्तर काम गर्दै आइरहेको छ।
हरेक वर्ष विभिन्न सामाजिक उत्तरदायित्वका काम गर्दै आइरहेको बैंकले गणतन्त्र दिवसका अवसरमा स्याङ्जामा रात्रिकालीन अवस्थामा खटिने ट्राफिक प्रहरीका लागि अत्यन्त आवश्यक रात्रिकालीन सुरक्षा बेल्ट जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई हस्तान्तरण गरेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले २७२ थान रात्रिकालीन सुरक्षा बेल्ट जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई हस्तान्तरण गरेका हुन्।
हाल बैंकले नेपालभर १२१ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर र ५१ एटीएमबाट सरल, सुलभ एवं सुरक्षित सेवा प्रदान गर्दै आइरहेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19