 
                     
                                
                             
                                    काठमाण्डौ । गरिमा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सेवामूलक कार्य गर्दै आइरहेको छ।
यसैलाई नै निरन्तरता प्रदान गर्दै बैंकले आफ्नो न्युरोड शाखाको समन्वयमा आज बिहीबार ट्राफिक प्रहरी वृत जनसेवा न्युरोड, काठमाण्डौलाई ट्राफिक जनचेतनामूलक सामग्री हस्तान्तरण गरेको छ।
बढ्दो ट्राफिक समस्या तथा यसबाट हुने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न यस प्रकारका ट्राफिक जनचेतनामूलक सामग्री अति नै उपयोगी हुने विश्वास बैंकले राखेको छ।
हाल बैंकले १२० शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर र ५१ एटीएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19