काठमाण्डौ । गायक सुशान्त केसीको रोजाइमा जावा पेराक मोटरसाइकल परेको छ।
गायक केसीले टेस्ट ड्राइभ गरेपछि पेराक मोटरसाइकलप्रति आकर्षित भएका थिए। उनले भने, ‘पेरा मोटरसाइकल मेरो व्यक्तित्वसँग मेल खान्छ। यो आरामदायी र विलासी रहेको छ।’
गायक केसीका आमा, मायामा, साथी र बेहोसगायत गीत लोकप्रिय छन्।
अग्नि मोटोइंक प्राइवेट लिमिटेडले क्लासिक लिजेन्ड्सको आधिकारिक वितरकले जावा मोटरसाइकल सन् २०२० अक्टोर १३ मा र पछि जावा पेराक सन् २०२१ मार्चमा नेपाली बजारमा ल्याएको थियो।
नेपाली बजार प्रवेशपछि जावा मोटरसाइकलले युवा र मोटरसाइकलप्रेमीको निकै ध्यान तानेको छ। किनकि जावा मोटरसाइकल सहर र राजमार्गमा चलाउनका लागि निकै आरामदायी रहेको कम्पनीले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19