काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले स्वास्थ्य सेवा विभागलाई ५० हजार मास्क उपलब्ध गराएको छ । 

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक मल्होत्राले आज बुुधबार स्वास्थ्य सेवा विभागलाई ५० हजार मास्क उपलब्ध गराएका हुुन्  । यसका साथै नेपाल चेम्बर अफ कमर्सले भोलि बिहीबार विभिन्न जिल्लाहरुमा पनि मास्क वितरण गर्ने  जनाएको छ ।