काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेडले एकसाथ ठूलो संख्यामा कर्मचारी मागेको छ । 

बैंकले २ पदमा काम गर्ने गरी १०६ कर्मचारी मागेको हो । योमध्ये ८४ जना व्यवस्थापन पढेका फ्रेस जनशक्तिले यो बैंकमा जागिरको अवसर प्राप्त गर्नेछन् । 

बैंकले रिलेसनसीप म्यानेजर, अपरेसन इञ्चार्ज लगायतका विभागमा काम गर्ने गरी जुनियर अफिसर र अफिसर पदमा २२ जना कर्मचारी मागेको छ । 

यस्तै, देशभरका विभिन्न शाखामा काम गर्ने गरी ८४ जना टेनी जुनियर असिस्टेन्ट मागिएको छ । सम्बन्धित शाखामा स्थानीय जनशक्तिलाई प्राथमिकता दिने बैंकको रणनीति छ । यो पदमा व्यवस्थापनमा स्नातक सकेका र ३० वर्ष उमेर पूरा नभएकाले आवेदन दिन पाउनेछन् । 

बैंकले निकालेको आवश्यकता सम्बन्धी सूचना यस्तो छ: