काठमाण्डौ । ‘१ वर्षमा २४ महिना’ योजनाका साप्ताहिक विजयी दुई भाग्यशाली ग्राहक घोषणा गरिएको छ।
यस योजनाअन्तर्गत हरेक हप्ता लक्की ड्रमार्फत एकजनाले रु. १ लाख जित्ने अवसर पनि प्राप्त गर्नेछन्। योजनाअन्तर्गत वैशाख ५ गते र वैशाख १२ गते गरिएको लक्कीड्रमा क्रमशः CAS ID 71900831042 र 02564251703 भएका ग्राहकले रु. १–१ लाख जित्न सफल भएका छन्।
डिशहोमका ग्राहकले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलर दाइकोमा गएर डिशहोमको फन्ड ट्रान्सफरमार्फत आफूले प्रयोग गरेको प्याकेजको १ वर्षको रिचार्ज गर्नुपर्नेछ।
यस लक्की ड्रको प्रत्यक्ष प्रसारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टीभी, रमाइलो एचडी, सरोकार टीभी, नेपा च्यानल तथा डिशहोम सोकेसमा हुने गर्दछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago