काठमाण्डौ। विगत २० वर्षदेखि नेपाली बजारमा क्यूआर, ओम्नी च्यानल पेमेन्ट गेटवे आदि विभिन्न सुविधा दिँदै आएको स्मार्ट चोइस टेच्नोलोजिस लिमिटेड (एससीटी) ले आउँदै गरेको तीजलाई लक्षित गरी दर खाने दिनमा दरो अफर लिएर आएको छ।
दरो अफरअन्तर्गत स्मार्ट क्यूआरमार्फत जुनसुकै मर्चेन्टलार्ई भुक्तानी गर्दा १० प्रतिशत (रु. १०० सम्म) तत्काल छुट प्राप्त गर्न सक्नेछन् भने एससीटी यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत (रु. १०० सम्म) क्यासब्याक प्राप्त गर्न सक्नेछन्।
यो योजना दर खाने दिन (भदौ १३ गते) का दिन लागू हुनेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago