काठमाण्डौ । एमालेको समर्थनमा मनाङबाट प्रदेशसभा सदस्यमा उम्मेद्वारी दिएका गुण्डा नाइके राजीव गुरूङ(दीपक मनाङे)ले जितेका छन् । 

मनाङको प्रदेश सभा ख बाट एमाले समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका मनाङे शानदार मतसहित विजयी भएका हुन् । उनले १४१० मत पाए भने उनका प्रतिष्पर्धी कांग्रेसका कर्मा गुरूङले १०२० मतमा चित्त बुुझाउनुपर्यो ।