काठमाण्डौ । पर्यटकीय नगरी पोखरा लेकसाइड सेदीवगरदेखि सराङकोटसम्म जाने केबलकार नियमित मर्मत सम्भारका लागि भोलि असार ३१ गतेबाट एक साता बन्द रहने भएको छ।
केबलकार सेवा भोलिबाट साउन ६ गतेसम्म बन्द रहने कम्पनीले जनाएको छ। यसका साथै केबलकार सेवा साउन ७ गते शनिबार बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म यथावत रुपमा सञ्चालन हुने पनि कम्पनीले स्पष्टा पारेको छ।
यो अवधिमा यात्रुलाई पर्न गएको असुविधाप्रति कम्पनीले क्षमा याचना गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19