काठमाण्डौ । प्राविधिक ब्राण्ड ओपोले केही समयअगाडि मात्र सार्वजनिक गरेको ह्यान्डसेट ओपो ए१२ थ्रीजीबीलाई नेपाली बजारमा नयाँ आकर्षक मूल्यमा उपलब्ध गराएको छ।
पहिले रु. १८ हजार ५९० मूल्य रहेको उक्त फोनमा रु १ हजार कटौतीका साथमा अब कम्पनीले रु. १७ हजार ५९० मा उपलब्ध गराएको हो। नेपाली बजारमा उक्त फोन कालो र नीलो गरी दुई रङमा उपलब्ध छ।
सन् २०२० को अगास्टमा सार्वजनिक उक्त फोनको चौडाइ ८.३ एमएम र तौल जम्मा १६५ ग्राम रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19