काठमाण्डौ । कोरोना भाइरस को प्रकोप नियन्त्रण गर्न हाल लकडाउन भएको परिस्थितिमा औषधी, मास्क, खाद्यन्नको आपूर्तिमा सहजता ल्याउन आवश्यक सहयोग तथा समन्वयको लागि नेपाल चेम्बर अफ कमर्सद्धारा समन्वय समिति गठन गरिएको 
छ ।

समन्वय समितिमा दीपक मल्होत्रा, देवेन्द्र भक्त श्रेष्ठ , मृगेन्द्र मेहर श्रेष्ठ, कृष्णमान श्रेष्ठ, निरज राई र राजेन्द्र सिम्खडा रहेका छन् ।