काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ४७ लाख कित्ता बढी सेयर थपिएको छ।
नेप्सेमा आज चिलिमे हाइड्रोपावर कम्पनीको बोनस सेयर सूचीकृत भएको हो। यो कम्पनीको कुल ४७ लाख १० हजार ५५४.४२ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
कम्पनीले गत आर्थिक वर्षका लागि कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश रहेका थिए।
सोही ७.५ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19