काठमाण्डौ । पोखरा लेखनाथ महानगरपालिकाको ताजा मतपरिणाम समेत सार्वजनिक भएको छ।
यो स्थानमा एमालेका मेयरका उम्मेद्वार मानबहादुर जिसी निकै फराकिलो मत अन्तरले अगाडि बढेका छन् । उनले ४६०३ मत प्राप्त गरे भने उनलाई कांग्रेसका रामजी कुँवरले ३४७२ मतले पछ्याइरहेका छन् ।
उपमेयरमा पनि एमालेकै उम्मेद्वार फराकिलो मत अन्तरसहित अगाडि बढेका छन् । उपमेयरमा एमालेले ४४७२ मत ल्याउँदा कांग्रेसले ३३२२ मात्र मत प्राप्त गरेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19