काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले अब आफ्ना ग्राहकलाई बिहान ८ बजेदेखि राति ८ बजेसम्म कार्यालय खोली सेवा प्रदान गर्ने भएको छ।
नियमित कार्यालय समयबाहेक बिहान र साँझको अतिरिक्त समयमा समेत डिम्याट खातासम्बन्धी सेवा प्रदान गरी डिम्याट खातासम्बन्धी सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्यले प्रभु क्यापिटलले यही माघ २५ गते आइतबारदेखि सार्वजनिक बिदा र शनिबारको दिनबाहेक हरेक दिन लागू हुने गरी बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म ग्राहकलाई सेवा प्रदान गर्ने भएको हो। यसलाई क्यापिटलले '8 To 8 सेवा' नाम दिएको छ।
बिहान ८ बजेदेखि नियमित कार्यालय समय १० बजेसम्म र साँझ ४ बजेपछि बेलुकी ८ बजेसम्म '8 To 8 सेवा' अन्तर्गत निम्नलिखित सेवाहरु प्रदान गरिने क्यापिटले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19