काठमाण्डौ । विदेशबाट नेपालमा रकम पठाउन तथा प्राप्त गर्नका लागि विश्वासिलो माध्यम बनेको प्रभु मनी ट्रान्सफरले सदाझैँ दसैँ, तिहार तथा छठ पर्वका अवसरमा आफ्ना ग्राहकहरुलाई लक्षित गरी “चाडपर्वको उमंग, रमाऔँ प्रभुसँग” भनेर पर्वलाई उल्लासमय बनाउन नयाँ योजना ल्याएको छ ।
यस योजनामा प्रभु मनी ट्रान्सफरबाट कारोबार गर्ने हरेक ब्यक्ति सामेल रहनेछन् । यस योजनामा एक जोडी भाग्यशाली विजेताले प्रभु हेलिकप्टरमा कालिञ्चोक भ्रमण गर्ने अवसर पाउनेछन् साथमा अन्यले विभिन्न उपहारहरु टिसर्ट, क्याप र प्रभुटीभी सेटटप बक्स प्राप्त गर्नेछन् ।
यस योजनाअन्तर्गत नेपालबाहिरबाट नेपालमा रकम पठाउने ग्राहकहरुले प्रत्यक्ष लाभ लिन सक्नेछन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19