काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले आफ्ना कर्मचारीलाई सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी विषयमा एकदिने तालिम कार्यक्रम सञ्चालन गरेको छ।
हिजो शनिबार सम्पन्न तालिममा प्रभु क्यापिटलका ३० जना कर्मचारीको सहभागिता थियो।
तालिम नेपाल धितोपत्र बोर्डका निर्देशक निरञ्जय घिमिरेले प्रदान गरेका थिए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19