 
                     
                                
                             
                                    काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आज आइतबारबाट बाँकेको कोहलपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । योसँगै बैंकको शाखा सञ्जाल ११४ पुगेको छ।
ग्राहकको सेवामा थप विस्तार गर्ने उद्देश्यले कोहलपुर–११ बाट बैकिङ सेवासुरु गरेको हो।
सबै क्षेत्रसम्म बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैंकले विभिन्न स्थानमा शाखा, शाखारहित बैंकिङ सेवा तथा एक्सटेनसन काउन्टरहरु सञ्चालनमा ल्याई बैंकिङ सेवाहरु ग्राहकलाई प्रदान गर्दै आएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19