काठमाण्डौ । बहुप्रतिक्षित गोरखा क्षेत्र नम्बर २ मा वाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठले अग्रता लिएका छन् । 

उनले १६५ मत ल्याउँदा कांग्रेस समर्थित नयाँ शक्ति पार्टीका उम्मेद्वार डा. बाबुराम भट्टराईले १३२ मत ल्याएका छन् । 

यहाँ यी दुुई नेताबीचको भिडन्तलाई निकै चासोको साथ हेरिएको छ । प्रारम्भिक मतपरिणामले उनीहरुबीचको टक्कर निकै रोचक बन्ने देखिएको छ ।