काठमाण्डौ । विराटनगर भन्सार कार्यालयले ७० औँ अन्तर्रास्ट्रिय भन्सार दिवसमा केएल दुगड समूहका श्याम सुन्दर कनोडियालाई सम्मान गरेको छ। 

कनोडियालाई व्यापार सहजीकरण एवं राजस्व सन्कलन कार्यमा पुर्याएको योगदानको उच्व कदर गर्दै सम्मान गरिएको विराटनगर भन्सार कार्यालयले जनाएको छ। 

कार्यालयले कनोडियालाई २०७८ माघ १२ गते अन्तर्रास्ट्रिय भन्सार दिवसको दिनमा सम्मान गर्दै प्रशंसापत्र प्रदान गरेको थियो।