 
                     
                                
                             
                                    काठमाण्डौ । मञ्जुश्री फाइनान्सका ग्राहकले भाटभटेनी सुपर मार्केटमा छुट पाउने भएका छन्।
बुवाको मुख हेर्ने दिन, हरितालिका तिज र संविधान दिवसको पावन अवसर पारेर आज भदौ २८ गतेदेखि असोज ३ गतेसम्म लागू हुने गरी दुवै संस्थाबीच छुट समझदारी भएको हो। यस छुट समझदारीअनुसार मञ्जुश्री फाइनान्सका ग्राहकले भाटभटेनी सुपर मार्केटमा संस्थाको मोबाइल बैंकिङ प्रयोगरी १ हजार रुपैयाँभन्दा माथिको बिल भुक्तानी गर्दा रु. १५० देखि रु. ३५० सम्म छुट पाउनेछन्।
यो छुट सुविधा उपलब्ध गराइएकोले मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले सो सुविधाको उपयोग गरी लाभान्वित हुन संस्थाले आग्रह गरेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19