काठमाण्डौ । भिवोर क्यापिटल अब मुक्तिनाथ क्यापिटल भएको छ ।
मुक्तिनाथ विकास बैंकले भिवोर क्यापिटल लिमिटेडको जारी पूँजीमा ५१% शेयर लगानी गरी आफ्नो सहायक कम्पनीको रुपमा सञ्चालन गरेको हो । बैंकले आफ्नो पहलमा कृषि क्षेत्रको प्रवद्र्धनका लागि मुक्तिनाथ कृषिकम्पनी र पूँजीबजार (मर्चेन्ट बैंकिङ) प्रवद्र्धनका लागि मुक्तिनाथ क्यापिटलमा लगानी गरी सेवाको दायरालाई फराकिलो बनाउने प्रयास गरेको छ ।
समावेशीवित्तीय सेवाको अलवा कृषि र पूँजीबजार क्षेत्रमा पनि उत्कृष्ठ सेवाप्रदान गर्ने बैंकले लक्ष्य लिएको छ । हाल बैंकले १२३ शाखा कार्यालयबाट आफ्ना सेवाग्राहीलाई आधुनिक बैंकिङ र साना तथा लघु बैंकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकका प्रमुख सुचनाअधिकारी तिलबहादुर गुरुङले बताएका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago