काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले सर्लाही जिल्लाको मलंगवा नगरपालिका–८ मलंगवामा भुमि सुधार तथा मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।
एक्सटेन्सन काउन्टर कार्यालयको मलंगवा नगरपालिका मेयर निर्सल साहले एक औपचारिक कार्यक्रमका बीच समुद्घाटन गर्नुभयो । उक्त कार्यक्रमको अध्यक्षता मेयर साहले गर्नुभएको थियो।
कार्यक्रममा बैंकका प्रदेश २ प्रमुख समिर अचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै उक्त शाखाका शाखा प्रबन्धक रविप्रसाद श्रीवास्तवले उपस्थित प्रमुख अतिथि र अन्य अतिथिलाई धन्यवाद ज्ञापन गरेका थिए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago