काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्सले सातै प्रदेशमा रहेका विभिन्न शाखा तथा उपशाखाका लागि मेनेजर (प्रबन्धक) पदमा दरखास्त आह्वान गरेको छ।
कम्पनी सातै प्रदेशमा रहेका विभिन्न शाखा तथा उपशाखाका लागि मेनेजर पदमा ७० जनाका लागि दरखास्त आह्वान गरेको हो। यो पदमा दरखास्त दिन कम्पनी कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरी कम्तीमा बीमा क्षेत्रमा १ वर्षको कार्यानुभव हुनुपर्ने कम्पनीले जनाएको छ।
यसका लागि तलब भने आपसी सहमतिमा तय गरिने पनि कम्पनीले जनाएको छ। यो पदमा दरखास्त दिने अन्तिम मिति आउँदो असार ३१ गते तोकिएको छ।
इच्छुक उम्मेदवारले महालक्ष्मी लाइफ इन्स्योरेन्सको वेबसाइटमा गई फाराम डाउनलोड गरी कम्पनीको ई–मेल आईडीमा पठाउन सक्नेछन्।
थप जानकारीका लागि यो सूचना हेर्नुहोस्–
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19