काठमाण्डौ ।मितेरी डेभलपमेन्ट बैंकले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितहरूका लागि ७ लाख रुपैयाँ सहयोग गर्ने भएकोछ।कम्पनीको गत कात्तिक २२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प पीडितलाई सहयोग गर्न उक्त रकम प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा योगदान गर्ने निर्णय गरेको बताएको छ।
कम्पनीले भूकम्मा परि धनजन क्षति भएकोमा दु : ख व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago