काठमाण्डौ। मिसेस नेपाल बल्ड २०२१ का विजेताहरुलाई हरपल फुड्स प्रालिले बजारमा बिक्रीवितरण गर्दै आइरहेका ग्यालेक्सी जम्बो बासमती राइसद्वारा आज आयोजित एक समारोहका बीच सम्मान गरेको छ।
कार्यक्रममा मिसेस नेपाल वल्र्ड २०२१ की विजेता दीक्षाश्री केसी, मिसेस नेपाल इन्टरनेसनल उषा रजक, एमएस नेपाल इन्टरनेसनल पार्वती गिरी, मिसेस नेपाल फस्ट रनर अप सुनिता लामा, मिसेस नेपाल वर्ल्ड थर्ड रनरअप मनिता प्याकुरेल र मिसेस नेपाल वर्ल्ड भ्युअर्स च्वाइस माधुरी कर्णलाई स्वागत एवं सम्मान गरिएको हो। कार्यक्रम हरपल फुड्सका अध्यक्ष जनकबहादुर धामीको अध्यक्षतामा भएको थियो।
सम्मानितहरुले काठमाण्डौंको मैतीदेवीस्थित नेचर सुपरमार्केटको अवलोकन गर्नुका साथासाथै निःशुल्क बार्षिक सदस्यतासमेत लिएका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago