काठमाण्डौ। मेट्स इन्टरनेसनल नेपाल आइडल सिजन ४ को एजुकेसन तथा भिसा सर्भिसेस पार्टनर बनेको छ।
यसका लागि मेट्स इन्टरनेसनल र नेपाल आइडलको नेपालको आधिकारिक सञ्चालक ब्रान्ड वर्थ र एपी वान टेलिभिजनबीच असोजको दोस्रो साता सम्झौता भएको हो। यो सम्झौतासँगै मेट्स इन्टरनेसनल नेपाल आइडल सिजन ४ को आधिकारिक एजुकेसन तथा भिसा सर्भिसेस पार्टनर बनेको छ।
नेपाल आइडलकै इतिहासमा पहिलोपटक एजुकेसन तथा भिसा सर्भिसेस पार्टनरको ट्यागलाइन लिएर मेट्स इन्टरनेसनल नेपाल आइडलसँग जोडिएको हो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago