काठमाण्डौ । यती ब्रुअरी कम्पनीले नयाँ बियर यती ब्लन्ड सार्वजनिक गरेको छ।
‘स्पिरिट अफ द माउन्टेन्स’ स्लोगन बोकेको यस नौलो उत्पादन एक प्रिमियम क्राफ्ट बियर हो। बियर उत्साहीहरुलाई लक्षित गरिएको यती ब्लन्ड बियरले हिमाली आभास झल्काउने र नेपालको क्राफ्ट बियर उद्योगमा नौलो फड्को ल्याउने कम्पनीको उद्देश्य रहेको छ। कम्पनीका अनुसार यो क्राफ्ट बियर उत्कृष्ट हप्स, माल्टेड जौ, यिस्ट र प्राकृतिक हिमाली पानीबाट तयार परिएको छ।
यती ब्लन्ड प्रिमियम क्राफ्ट बियरमा अल्कोहलको मात्रा ५.२५ रहेको छ। यती ब्लण्ड प्रिमियम क्राफ्ट बियर, पुल–अफ क्यापसहित ३३० मि.लि. र ६५० मि.लि.को बोतलमा उपलब्ध छन्। जसको आकर्षक मूल्य क्रमशः रु. १८० र रु. ३५० रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago