काठमाण्डौ । तेश्रो चरणको स्थानीय निर्वाचन अन्तरगत प्रदेश नम्बर २ का सबै स्थानीय तहमा एमाले आफ्ना उम्मेद्वारहरुको टुंगो लगाएको छ ।
प्रदेश नम्बर २ का ८ जिल्लाका एक महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका ५९ गाउँपालिका र १२७१ वडामा एमालेले आफ्ना उम्मेद्वारको नाम टुंगो लगाएको हो ।
धनुषा जिल्लाका १८ र अरु विभिन्न जिल्लाका केही बाहेक एमालेले सबै तहको उम्मेद्वारको टुुंगो लगाएको हो । एमाले यसअघिका २ चरणको निर्वाचनमा ४५ प्रतिशत बढी जनप्रतिनिधिमा जित हासिल गर्दै देशकै पहिलो पार्टी बनेको छ ।
कुन तहमा एमाले कसलाई उम्मेद्वार बनायो ? हेरौं सूचि :
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago