काठमाण्डौ । पोखरा लेखनाथ महानगरपालिकाको ताजा मतपरिणाम प्राप्त भएको छ । जसअनुसार एमालेको अग्रता कायम छ ।
महानगरको अहिलेसम्मको मतपरिणामअनुसार एमाले उम्मेद्वार मानबहादुर जिसीले १३ हजार ५ सय ३५ मत प्राप्त गरेका छन् भने कांग्रेसका रामजी कुँवरले १३ हजार ४ सय ५५ मत प्राप्त गरेका छन् ।
उपमेयरमा पनि एमालेकै अग्रता कायम छ । एमालेले १२ हजार ७ सय ७८ मत प्राप्त गरेको छ भने कांग्रेसले १२ हजार २ सय ११ मत प्राप्त गरेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19