काठमाण्डौ । सिभिल बैंक लिमिटेडले ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।
अब त्यस कार्यालयका सेवाग्राहीले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्पmत सजिलैसँग भुक्तनी गर्न सक्नेछन्। योसहित बैंकको एक्सटेन्स काउन्टरको संख्या तीन पुगेको छ।
करिब पाँच लाखभन्दा बढी ग्राहकलाई ११४ शाखा तथा तीन एक्सटेन्सन काउन्टरमार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकले करिब रु. ७० अर्बभन्दा बढी निक्षेप परिचालन गरी रु. ६१ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19