 
                     
                                    काठमाण्डौ । नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक लिमिटेडबीच कर्जा सम्झौता भएको छ।
कोष र बैंकबीच बुधबार एक कार्यक्रमबीच कर्जा सम्झौता भएको छ। सम्झौतापत्र कोषका तर्फबाट कार्यकारी निर्देशक विश्व मोहन अधिकारी र बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार बैंकले न्यून आय भएका र खासगरी सामाजिक रुपमा पिछडिएका महिला, जनजाति, दलित वर्ग, फरक ढंगले सक्षम व्यक्तिहरु, सीमान्तकृत समुदाय तथा साना किसान, कालिगढ, मजदूर र भुमिहीन विपन्न परिवारहरुलाई विपन्न वर्गअन्तर्गत रहेर कर्जा लगानी गर्नेछ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19