काठमाण्डौ । लक्की ग्रुपको भागिनी संस्था गणपति बनस्पति प्रालिद्वारा उत्पादत गरी बिक्रीवितरण गर्दै आइरहेको रामदेव तेलद्वारा आमसर्वसाधरण एवं उपभोक्तासँग अन्तर्क्रिया गर्ने उद्देश्यले तपाइँको हरेक चाडपर्वमा माया भर्छौं हामी, चाडपर्वको बहार हरेक हप्ता उपहार योजनाअन्तर्गत पाँच हप्ताको ११ जना विजेताहरुलाई आज आयोजित एक समारोहका बीच पुरस्कृत गरिएको छ।
अन्तिम सातौँदेखि ११औं हप्तासम्मको विजेताहरु विभिन्न स्थानबाट प्रतिस्पर्धी भई लक्की ड्रमार्फत छनौट भएका थिए। यस प्रतियोगिताअन्तर्गत रामदेव तेलद्वारा उत्पादन गरिएको टेलिजिभन विज्ञापनमा प्रयोग भएका शब्द तथा विभिन्न मार्टमा गई रामदेव तेलको पकेट लिई सहभागी हुनुपर्ने प्रश्नोत्तरुहरु सोधिएका थिए। सातौँ हप्तादेखि ११औँ हप्तासम्मको लक्की ड्रमार्फत विजेता हुन सफल प्रतियोगीहरु ११ जनाले जनही १–१ कार्टुन रामदेव सनफलावर तेल प्राप्त गगरेका छन्।
सातौँ हप्ताका विजेताहरु क्रमशः शेखर राई र शिलाकार रितु आठौँ हप्ताका विजेता सचित बस्नेत र लुकशान्ति सुनुवार, नवौँ हप्ताका विजेता सचिन बस्नेत र सोनु तामाङ, दसौँ हप्ताका विजेता सरस्वती पोखरेल, आकांक्षा कुँवर, त्रिगुण भट्टराई तथा एघारौँ हप्ताका विजेताहरु क्रमशः रेखा अम्गाई एवं प्रत्युस ऐर छन्।
गणपति वनस्पति प्रालिका मार्केटिङ मेनेजर विनोद श्रेष्ठले विजेताहरुलाई पुरस्कार वितरण गरेका थिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago